ह्यान्डबल स्टार रमिला सम्मानित

  • प्रकाशित मितिः मंसिर, 23, 2074
  • पहिलो किताब संवाददाता

 

उदयपुर / जेसिज उदयपुरले राष्ट्रिय महिला ह्यान्डबल स्टार रमिला बस्नेतलाई सम्मानित गरेको छ ।
सातौ साधारणसभा तथा जिल्ला अधिवेशनको क्रममा संस्थालाई बिभिन्न क्षेत्रबाट अतुलनीय योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।

खेलकुदमार्फत जिल्लालाई तथा देशलाई अन्तर्रा्ष्ट्रिय जगत सम्म कम उमेरमै चिनाउने कार्य गरेको भन्दै ह्याण्डबलका राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई सम्मानित गरिएको हो ।
बस्नेतलार्ई २०१७ अध्यक्ष जेसि रुपम अनुराग गुप्ताले दोसल्ला अविर तथा मायको चिनो दिएर सम्मान गरेका हुन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved