सन्नी लियोनीले जुम्ल्याहा बच्चा जन्माईन

  • प्रकाशित मितिः फाल्गुन, 21, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउड अभिनेत्री सन्नी लियोनीे जुम्ल्याहा बच्चाको आमा बनेकी छिन् । उनका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर ट्विटर मार्फत सार्वजनिक गरेपछि यो कुरा सार्वजनिक भएको हो ।

जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर रहेको छ । अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राखेका थिए  ।जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन् । उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved