एसियाकी सबैभन्दा कामुक महिला बनिन् आलिया

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो ।

यो सर्वेक्षणसँगै सन् २०१९ मा २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ । किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली बोय’ २०२० को अस्करका लागि पठाइएको छ ।

यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा कामुकएसियाली महिलाको ताज अभिनेत्री दीपिका पादुकोणले पाएकी थिइन् । यसपाली भने दीपिका पादुकोण दशककै कामुकएसियाली महिलाको ताज पाउन सफल भएकी छन् । सूचीका हिसाबमा उनी दोस्रो नम्बरमा छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved