बनभोजका लागी घ्याम्पेडाँडा गएको मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना, २२ जना घाइते

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजको लागि हिँडेको बस दुर्घटना भएको छ ।

शुक्रबार विहान बबरमहलबाट सुर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडाका लागि हिँडेको बा ५ ख ४२८६ नम्बरको रिद्धिसिद्धी यातायातको बस सडकमै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्य २ जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्य २० जनालाई डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved