यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

  • प्रकाशित मितिः फाल्गुन, 9, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको पाचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैँयाले घटेको छ । बुधबार ६३ हजार ३०० रुपँयामा कारोबार भएको सुनको मूल्य आज घटेर ६३ हजार १०० भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन भने आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved