इटहरी / साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ६०० रुपैँयाले बृद्धी भएको छ । सुनको आजको मूल्य विगत ५ वर्ष यताकै सबैभन्दा महङ्गो साबित भएको छ ।
मंगलबार ६२ हजार ७ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्... ... ...
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजा... ... ...
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या ... ... ...
विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved