फेस अफ डिभाइन छान्दै डिभाइन वाइन(फोटोफिचर)

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरानमा आयोजना भइरहेको नेपालआइस मिस पुर्वान्चलको नवौं संस्करणमा अहिलेको लोकप्रिय डिभाइन वाइनले १४ जना प्रतिस्प्रधीहरु बीच फेसबुक लाइकको आधारमा फेस अफ डिभाइन टाइटल प्रदान गर्ने भएको छ ।

फेस अफ डिभाइनमा आफुले चाहेको प्रतियोगिलाई जिताउन डिभाइन वाइनको अफिसियल पेज बाट आफुले चाहेको प्रतियोगीहरुको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ । आगामी पौष १४ गते धरानकोइजी राइड्रस होटलमा आयोजना हुने फिनालेमा बिजेताको घोसणा गरिनेछ । बिजेतालाई नगद १५ हजार संगै फेस अफ डिभाइन टाइटल प्रदान गरिने डिभाइन वाइनको ब्रान्ड म्यानेजर संजु शाक्यले बताएका छन् ।

आफुले चाहेको प्रतिष्पर्धीलाई लाइक गरेर जिताउन यो लिङ्कमा क्लिक गर्नुहोस

Displaying 3.jpg

Displaying 2.jpg

Displaying 5.jpg

Displaying 1.jpg

Displaying 4.jpg

Displaying 7.jpg

Displaying 6.jpg

Displaying 9.jpg

Displaying 8.jpg

Displaying 10.jpg

Displaying 12.jpg

Displaying 14.jpg

Displaying 11.jpg

Displaying 13.jpg

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved