युथ राईजिङ स्टारद्धारा फुटवललाई रंगरोगन

  • प्रकाशित मितिः पुष, 7, 2074
  • रणध्वज लोहार


सुनसरी । धरान–१४ विजयपुरको चौकमा राखिएको फुटवलको प्रतिमालाई रङगरोगन गरेको छ । युथ राईजिङ स्टार धरान–१४ ले सो क्षेत्रमा रंगरोगन गरेको हो । युथ राईजिङ स्टारका युवाहरुको समुहले आफैं सो क्षेत्रमा रंगरोगन गरेको राईजिङका अध्यक्ष मन्जिल कसजुले बताए ।

उनका अनुसार सो क्षेत्रमा रहेको फुटवलको प्रतिमाको रङ मधुरी हुदै गएको थियो ।

तसर्थ हामीले सो प्रतिमालाई रंगरोगन गरेका हौं । उनले भने–‘हामीले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएका छौं । सोही काम अनुसार यसपल्ट रंगरोगन गरिएको हो । आगामि दिनमा पनि यस्तै कामहरु गर्दैै जानेछौं ।

’ रंगरोगन कार्यक्रममा युथ राईजिङ स्टारका उपाध्यक्ष विकास राई, सचिव सौगात भुर्तेल, सदस्य अभिशेख तमाङ, संजोक लुईटेल, सुवोध पोखरेल, लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved