एजेन्सी / कलिउडकी सबैभन्दा महङ्गो पारिश्रमिक लिने नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह परेकी छिन् । पछिल्लो समय निकै चर्चित रहेकी उनले नयाँ फिल्ममा १५ लाख लिएको बताएकी छिन् ।
उक्त फिल्मा १५ लाख लिएसँगै उनी नेपालकै सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको लिस्टमा नं. १ मा परेकी छिन् ।
इन्टु मिन्टु लन्डनमा अगाडि साम्राज्ञी अभिनीत कायरा र तिमीसँगले बक्स अफिसमा खराब प्रदर्शन गरेका थिए । यसरी हेर्दा उनको व्यावसायिक ‘ट्रयाक रेकर्ड’ सुखद छैन । तर उनी नै महंगाी नायिकाको रुपमा अगाडी आएकी छन् । उनलाई महँगो पारिश्रमिकमा फिल्म खेलाउन निर्माताबीच तँछाडमछाड रहेको छ ।
इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्... ... ...
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजा... ... ...
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या ... ... ...
विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved