इरान प्रदर्शनको २० दिनमै एक हजारको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 20, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ इरानी सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।

मध्य नोभेम्बरदेखि सुरु भएको आन्दोलनका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडपमा मृत्यु भएको हो ।

इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले प्रदर्शन सुरु भएयता हजार भन्दा धेरैको मृत्यु भएको बताएका हुन् ।साथै हजारौँ घाइते हुनुका साथै सात हजार घाइते भएको उनले बताएका छन् ।

नोभेम्बर १५ देखि इरानका एक सय भन्दा धेरै सहरमा प्रदर्शन हुँदैआएको छ । इन्धन वृद्धिसँगै उठेको आन्दोलन अहिले देशव्यापी बनेको छ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved