काश्मीरमा पाँचजनाको गोली हानी हत्या

  • प्रकाशित मितिः कार्तिक, 13, 2076
  • पहिलो किताब संवाददाता

श्रीनगर/ भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार चरमपन्थीले पाँचजना नागरिकलाई गोली हानी हत्या गरेका छन् ।  जम्मु काश्मीर जोन पुलिसको आधिकारिक ट्विटर ह्याण्डलमा यसको जानकारी दिइएको छ । मंगलबार राति ९ बजेको आसपासमा सो हत्या भएको हो ।  यो हमला युरोपेली संसदको एक प्रतिनिधिमण्डल जम्मु काश्मीरको वास्तविकता पत्ता लगाउनका लागि त्यहाँ पुगेको बेलामा भएको बीबीसीले जनाएको छ ।
 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved