झापा / इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतबाट २ थुनुवा फरार भएका छन्। अभद्र व्यवहारमा पक्राउ परेका भारतीय नागरिक दार्जिलिङ अल्छिया बजारका २६ वर्षीय गणेश कामती र सोही ठाउँका २९ वर्षीय कृष्ण मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।
उनीहरु आइतबार राति थुनाको ताला फोडेर भागेका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। त्यसबेला ड्युटीमा रहेका एक प्रहरी जवानलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ।
दिक्तेल / प्रधानसेनापति पूर्णचन्द्र थापाले नेप... ... ...
खोटाङ / ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको ... ... ...
मोरङ / खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीब... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved