काठमाडौं / विगत तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलमा मृत भेटिएका छन्। उदयपुरको कटारी नगरपालिका–२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका प्रहरीले जनाएको छ।
उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो। उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
दिक्तेल / प्रधानसेनापति पूर्णचन्द्र थापाले नेप... ... ...
खोटाङ / ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको ... ... ...
मोरङ / खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीब... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved