बुटवल / रुपन्देहीमा विषालु सर्पको टोकाईबाट ५० वर्षे महिलाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना १० पानबारीमा ५० वर्षिय सुकमाया रेग्मीको सर्पको टोकाईबाट मृत्यु भएको हो । सर्पको टोकाईबाट गम्भिर घाईते भएकी सुकमायाको उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्न खोज्दा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको वडा सदस्य चन्द्र बहादुर थापा बताए ।
ओखलढुङ्गा / आफ्नै श्रीमानले मरणासन्न हुनेगरी कुट... ... ...
ओखलढुङ्गा / घरमा अंशबण्डा सम्बन्धि भएको विवादमा ७... ... ...
धनकुटा / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
धनकुटा / धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा य... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved