कालिकोट / जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला कर्णबिर शाहीलाई भालुले आक्रमण गरेको हो। भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताए। ‘शाहीलाई गाउँमा नै भालुले आक्रमण गरेको हो।
उनले भने,‘शाहीको अवस्था गम्भीर छ। थप उपचारका लागि सुर्खेत लगिएको छ।’ गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनुपर्छ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन्।’
ओखलढुङ्गा / आफ्नै श्रीमानले मरणासन्न हुनेगरी कुट... ... ...
ओखलढुङ्गा / घरमा अंशबण्डा सम्बन्धि भएको विवादमा ७... ... ...
धनकुटा / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
धनकुटा / धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा य... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved