‘पेन गन’सहित लागुऔषध कारोबारी पक्राउ

  • प्रकाशित मितिः श्रावण, 1, 2076
  • पहिलो किताब संवाददाता

पोखरा / ‘प्रहरीले पोखरामा पेन गन’ सहित लागुऔषध कारोबारी पक्राउ परेका छन् । प्रहरीले हेर्दा कलम जस्तो देखिने, सात राउन्ड गोली लाग्ने ‘पेन गन’ लागुऔषध कारोबारीबाट बरामद गरिएको हो ।

नयाँ प्रहरी प्रमुखको आगमनपछि लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट ‘पेन गन’ बरामद गरिको हो ।

केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागुऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागुऔषध पनि बरामद गरेको जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved