बालिका बलात्कार गर्ने अहेव पक्राउ

  • प्रकाशित मितिः असार, 4, 2075
  • पहिलोकिताव संवादताता

तेह्रथुम / वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् ।करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।

अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ गरेको थियो । उनलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved