अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन, चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । सायद, यो समस्या सबैको भान्सामा छ । तर, आइडिया लगाए समस्याबाट मुक्ति मिल्छ ।जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्ने । हरियो धनियाँ सातादिनसम्म पनि हरियै र ताजै रहन्छ । आवश्यकताअनुसार निकाल्दै प्रयोग गर्न सकिन्छ ।
। हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ । बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिने । अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरने । झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन । आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गरने ।
भोजपुर / जिल्ला प्रशासन कार्यालय भोजपुरले अवैधरू... ... ...
भोजपुर / जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी ... ... ...
भोजपुर / पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद को... ... ...
भोजपुर / बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दु... ... ...
भोजपुर / भोजपुरको अरुण गाउँपालिका३ लाखबिरेमा बुल... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved