अबैध हुण्डी कारोवारी पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 4, 2076
  • पहिलो किताब संवाददाता

विराटनागर/ अबैध हुण्डी कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका ७ भाटभटेनी स्थित एक्सेल बैंक अगाडि  अबैध हुण्डी कारोबार गर्ने विराटनगर  १५ का  ४९ वर्षीय बिनोद प्रसाद साहलाई आइतबार साँझ  जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले सात लाख १८ हजार आठ सय नगदसहित पक्राउ गरेको हो । 

२८ असोजमा पनि मोरङ प्रहरीले  १० लाख रुपैयाँ बोकेर हुण्डी कारोवारकालागि घुमिरहेको अवस्थामा सुनसरी बर्जु गाउँपालिका ३ का २४ वर्षीय उमाकान्त रायलाई  पक्राउ गरेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved