रुखले किचेर एक जनाको मृत्यु

  • प्रकाशित मितिः पुष, 18, 2075
  • पहिलोकिताव संवादताता

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकामा रुद्राक्षको रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा षडानन्द नगरपालिका–४, का ६० वर्षीया दुर्गाबहादुर राईकोरहेका छन् । रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको मृत्यु भएकजिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि खाँदबारी अस्पताल लगिएको प्रहरी जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved