झापा / १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका २ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गाईघाट / डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार... ... ...
गाईघाट / स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै ल... ... ...
गाईघाट / केही समयदेखि नाफामा जान थालेको देशकै सबैभ... ... ...
उदयपुर / ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आ... ... ...
उदयपुर / उदयपुरबाट १ केजी गाँजासहित प्रहरीले एक यु... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved