काठमाडौँ / लगातार बृद्धी भएको सुनको मूल्यमा मंगलबार पनि तोलामा एक हजार बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउमा १ हजार बृद्धी भएर आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयाँमा बिक्री वितरण भईरहेको महासंघले जानकारी दिएका छन् । त्यसरी सुनको भाउ बढेसँगै बजारमा सुन किन्ने भन्दा बेच्नेको संख्या बढेको सुन व्यवसायीहरु बताउँछन् ।
गाईघाट / डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार... ... ...
गाईघाट / स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै ल... ... ...
गाईघाट / केही समयदेखि नाफामा जान थालेको देशकै सबैभ... ... ...
उदयपुर / ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आ... ... ...
उदयपुर / उदयपुरबाट १ केजी गाँजासहित प्रहरीले एक यु... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved