गाइघाटमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

  • प्रकाशित मितिः पुष, 16, 2075
  • पहिलो किताब संवाददाता

गाईघाट / उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार स १ त, ३५८७ नं को ट्र्याक्टर बेल्टारको द्वारखोलाबाट सदरमुकाम गाईघाट आउने क्रममा राति ११.३० बजे ट्रली पल्टँदा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved