वाशिङटन/ अमेरिकाको कोलोराडोस्थित एक घरभित्र भालु छिरेको छ । कालो रङको सो भालु घरको एक भाग भत्काएर भित्र छिरेको र पछि पर्खाल भत्काएर बाहिरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार सो घटना भएको हो । यद्यपि भालु छिरेको घर भने खाली भएकोले उसले त्यहाँ कसैलाई आक्रमण गर्न नपाएको बताइएको छ ।
कोलोराडो पार्कस एण्ड वाइल्ड लाइफले जनाएअनुसार सो भालुले ३५ भन्दा बढी सवारी साधन क्षतिग्रस्त पारेको छ भने इस्टेज पार्क क्षेत्रमा ९ वटा घर भत्काएको छ । (बीबीसीबाट)
इलाम / इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने ... ... ...
इलाम / अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको... ... ...
मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङस... ... ...
जिल्ला / प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई... ... ...
इलाम/ इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved