युरो कप छनौटमा आज सात खेल : तीन ठूला टोलीका भिडन्त आजै

  • प्रकाशित मितिः कार्तिक, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ सन् २०२० मा हुने युरो कपअन्तर्गत जारी छनौट खेलमा आज एकै दिन ७ खेल हुन गइरहेका छन् । आज हुने खेलहरूमा इंग्ल्यान्ड, फ्रान्स, पोर्चुगललगायत देशका खेलहरू रोमाञ्चक हुनेछन् । बाँकी खेलहरू अर्को दिन हुनेछन् ।

आज हुने खेल र समय :

  1. टर्की भर्सेस आइसल्यान्ड – राति १०ः४५ बजे
  2. इंग्ल्यान्ड भर्सेस मोन्टेनेग्रो – राति १ः३० बजे
  3. सर्बिया भर्सेस लक्जेमबर्ग – – राति १ः३० बजे
  4. फ्रान्स भर्सेस माल्डोभा – राति १ः३० बजे
  5. पोर्चुगल भर्सेस लिथुनिया – राति १ः३० बजे
  6. चेक रिपब्लिक भर्सेस कोसोभो – राति १ः३० बजे
  7. अल्बानिया भर्सेस आन्डोरा – राति १ः३० बजे



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved