बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • प्रकाशित मितिः कार्तिक, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।

बुधबार होटल मेरियटमा राष्ट्रपति हमिदसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, मन्त्रीगण लगायत बंगलादेशका प्रतिनिधीहरु सहभागी छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved