त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी सुनसहित विदेशी पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।  

गएराति  हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल   आएकी हङकङकी नागरिक ५५ वर्षिय  यियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको प्रहरीको भनाइ छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved