मूल्य अकासिएसँगै सुन किन्ने भन्दा बेच्ने बढे

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / लगातार बृद्धी भएको सुनको मूल्यमा मंगलबार पनि तोलामा एक हजार बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउमा १ हजार बृद्धी भएर आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयाँमा बिक्री वितरण भईरहेको महासंघले जानकारी दिएका छन् । त्यसरी सुनको भाउ बढेसँगै बजारमा सुन किन्ने भन्दा बेच्नेको संख्या बढेको सुन व्यवसायीहरु बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved