नासु घुससहित रंगेहात पक्राउ

  • प्रकाशित मितिः असार, 31, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / काठमाडौं महानगरपालिका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोती घुससहित पक्राउ परेका हुन् । कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved