किक २ मा सलमानसँग रोमान्स गर्दै दीपिका

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको छ । निर्माता–निर्देशक साजिद नाडियाडवालाले फिल्मको फिल्मको रिलिज डेट घोषणा यस अघि नै गरिसकेका छन् ।

अहिले फिल्ममा हिरोइन को हुने ? भन्ने बारेमा निकै चर्चा भइरहेको छ । रिपोर्टस् अनुसार फिल्ममा ज्याकलिन फर्नाडिस नहुने पक्का भएको छ । अहिले कुनै हिराइनको नाम फाइन भएको छैन ।

तर ‘किक २’ मा दीपिका पादुकोण हुने चर्चा भइरहेको छ । यही फिल्ममा पहिलो पटक सलमान र दीपिकालाई फिचरिङ गर्न लागिएको भारतीय मिडियाले दावी गरेका छन् । दीपिकाले अहिलेसम्म सलमानका ६ फिल्म रिजेक्ट गरेकी छन् । अब ‘किक २’ मा के गर्लिन ? एजेन्सी

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved