काठमाडौं / बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट गर्ने भएको छ । पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ टिभीमा प्रसारण हुने भएको छ ।
पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ ।
सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षी... ... ...
झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वट... ... ...
भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन ग... ... ...
भद्रपुर / जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved