मुआब्जा विवादले मेची पुल निर्माण अवरुद्ध, भारततिर पर्ने भागमा भने निर्माण हुदैँ

  • प्रकाशित मितिः आश्विन, 11, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / सरकारले मुआब्जा समस्या नटुंग्याउँदा काँकडभिट्टास्थित नेपाल–भारत सीमा मेची नदीमा पुल निर्माण अवरुद्ध भएको छ । भारततिर पर्ने भागमा भने निर्माण भइरहेको छ ।

पुलमा सडक जोड्न नेपाली भूभागमा पर्ने बस्ती मेचीडाँडा हटाउनुपर्छ । तर, सरकारले बस्ती हटाउन स्थानीयलाई मुआब्जा वा क्षतिपूर्ति दिने निर्णय नगर्दा काम अवरुद्ध भएको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved