साउदी र ओमानमा रोजगारको क्षेत्र कटौती

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ ।

कान्तिपुर दैनिकका अनुसार साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्न नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् ।

साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विेदशी कामदार राख्न नपाउने नीति लागू गरेको हो ।

साउदीको श्रम तथा सामाजिक विकसमन्त्री अली अल घफिसले आउँदो सेप्टेम्बरदेखि नियम लागू हुने जानकारी दिएको छ । 

घडी, चस्मा, मेडिकल औजार तथा उपकरण, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरु, गाडीका पाटपूर्जा , निर्माण सामग्री, कार्पेट, गाडी तथा मोटरसाइकल, घर ता कायाृलयका फर्निचर, बच्चाका लुगाफाटा तथा पुरुषका सरसामान बेच्ने पसलमा विदेशी कामदार राख्न नपाउने निर्णय लिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved