आज विराटनगरमा ठुम्का लगाउँदैछिन् बलिउड नायिका राखी

  • प्रकाशित मितिः माघ, 16, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउड नायिका राखी सावन्त बुधबार विराटनगरको एका कार्यक्रममा उपस्थित हुने भएकि छिन् । स्थानीय गोपाल फनपार्कमा राखीले नृत्य प्रस्तुत गर्ने भएकी हुन्।

राखीसँगै अन्य भारतीय कलाकारहरु समेत विराटनगर आएका छन् । सो कार्यक्रममा केही नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्।

सावन्त सँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, मीरा लामा, सन्ध्या पौडेल, श्रेया गोयल, सहिमा श्रेष्ठ लगायतले आफ्नो प्रस्तुति दिनेछन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved