आइओएममा नयाँ डिन ल्याउन चलखेल - अग्रवाललाई 'असहयोग'

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

चार बर्षअघि बर्खास्त चिकित्सशास्त्र अध्ययन संस्थान आईओएम का डिन डा. शशि शर्मालाई चार दिनका लागि पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशलाई आफुअनुकुल व्याख्या गर्दै त्रिभुवन विश्वविद्यालय त्रिवि का पदाधिकारी नयाँ डिन नियुक्त गर्ने खेलमा लागेका छन् । 

शर्माको पुनर्वहाली खादेशसँगै कार्यरत डिन डा. जददीश अग्रवाललाई समेत अदालतले कानुनसमम्मत भनिसकेको अवस्थामा उनलाई अपमान र असहयोग गर्दै (त्रिवि) पदाधिकारी नयाँ नियुक्तको खेलमा लागेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved