९ वर्षीया विद्यार्थी बलात्कार गर्ने ५५ वर्षीय शिक्षक पक्राउ

  • प्रकाशित मितिः आश्विन, 28, 2075
  • पहिलो किताब संवाददाता

सोलुखुम्बु / सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्।

पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्ने ५५ वर्षीय शिक्षक मोहन घिमिरेले शुक्रबार बिहान ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

हिमालयन प्रावि नाम्चेमा नेपाली पढाउने शिक्षक घिमिरेले रक्सी सेवन गरी बालीकालाई बलात्कार गरेको बताइएको छ ।बालीका बलात्कारको उजुरी परेपछि शनिबार प्रहरीले उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved