शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

  • प्रकाशित मितिः फाल्गुन, 28, 2074
  • पहिलो किताब संवाददाता

चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् ।  संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् । दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ । अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।, आजको नागरिकमा यो खबर छ ।, आजकोनागरिकमा यो खबर छ ।         



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved