'मोदी बन्न सजिलो ट्रम्प गाह्रो...'

  • प्रकाशित मितिः फाल्गुन, 27, 2074
  • पहिलो किताब संवाददाता

श्रीमतिसँग सम्बन्धविच्छेद भएा कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्रभागमा देखिए । 
गजुरेल अन्र्राष्ट्रिय कमेडियन सुचीमा परेको उपलब्धि पनि चर्चित रह्यो ।  सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरको छ, यसै सन्दर्भमा गजुरेललाई आज प्रकाशित नेपालराष्ट्रिय साप्ताहिक नेपालले सोधेका केहि प्रश्नहरु निम्न छन् :
ट्रम्पको क्यारिकेचर गर्ने सोच कसरी पलाएको थियो ? 
दुई बर्षपहिले अमेरिका जाँदा साथीहरुले यो मान्छे अव कि त राष्ट्रपति बन्छ, नबने पनि सधैँ चर्चामा रहिरहन्छ, यसैले उसको क्यारिकेचर गर्ने तयारी गर्दा हुन्छ भनेर सुझाव दिए । 
नभन्दै उनी राष्ट्रपति चुनिएपछि चर्चामा रहे । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचन गरेर विश्वभर चर्चा कमाएको थिए । 
नाकाबन्दीका कारण नेपालीले दुःख पाएको सन्देश विश्वभर फैलियो । 
भुमण्डीलीकरणको युगमा ट्रम्पको क्यारिकेचर गर्न सोच्नै परेन । 
 

ट्रम्प र मोदीको क्यारिकेचर गर्दा के फरक अनुभव भयो ? 
पर्फमेन्स गरिसकेपछि त त्यस्तो फरक लागेन । तयारीका क्रममा भने भिन्नता रह्यो । 
मोदीभन्दा ट्रम्प बन्न बढी मिहिनेत गर्नुपर्यो । 
 

हास्य क्षेत्रमा सफल हुनुभयो तर बैवाहिक जीवनमा त दुर्घटना पर्यो नि किन ? 

गम्भीर रुपमा लिँदालिँदै जीवनका कतिपय कुराहरु हाम्रो नियन्त्रणबाहिर हुन सक्छन् । ईश्वरको यो कृपालाई स्वीकार्नुको विकल्प छैन । नेपाल साप्ताहिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved