जित्ने दाउमा जिम्बावे : ५ ओभरमा बनायो ५६ रन

  • प्रकाशित मितिः फाल्गुन, 20, 2074
  • पहिलो किताब संवाददाता

ईटहरी / आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बावेले उत्कृष्ट सुरुवात गर्दै ५ ओभरमा बिना विकेट ५६ रन बनाएको छ । जिम्बावेका ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेलेका छन् ।

नेपालका सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मीले सुरुवाती खराब बलिङ गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved