क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा

  • प्रकाशित मितिः फाल्गुन, 8, 2074
  • पहिलो किताब संवाददाता

प्रधानमन्त्र िकेपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने छ।, आजको कान्तिपुरमा यो खबर छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved