खुकुरी प्रहार गरी छोराले गरे बाबुको हत्या

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–११ सुनखानीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन्।

बिहीबार दिउँसो १२ बजेको समयमा ६३ वर्षीय बाबु भुवन सिंह राईलाई उनकै छोरा २८ वर्षीय सञ्जय राईले खुकुरी प्रहार गी हत्या गरेका हुन्। घरायसी विवाद भएपछि सञ्जयले खुकुरी प्रहार गरी बाबुको हत्या गरेका थिए।उनी अहिले फरार रहेका छन् ।

घटनाबारे जानकारी पाउना साथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको टोलीले घटनास्थलको सम्पूर्ण कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved