अवैध सम्बन्धबाट जन्मिएको शिशु मारेर फाल्न जाँदै गर्दा महिला पक्राउ

  • प्रकाशित मितिः मंसिर, 24, 2075
  • पहिलो किताब संवाददाता

संखुवासभा / अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशु फाल्न जाँदै गर्दा एक महिला पक्राउ परेकि छन् । खाँदबारी नगरपालिका वडा नम्बर ६ की ३७ वर्षीया फुलमाया लिम्बुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

फुलमायाले शिशु जन्माई मारेर डोकोमा फाल्न लादै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो ।

उक्त विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved