लोटाङमा पनि नेपाली भुमी अतिक्रमण गर्ने भारतको बिरोध

  • प्रकाशित मितिः कार्तिक, 28, 2076
  • पहिलो किताब संवाददाता

मोरङ/ जिल्लाको उत्तरी पर्यटकीय नगरी लेटाङमा नेपालको सिमाना लिपुलेक र कालापानी अतिक्रमणको विषयलाई लिएर विरोध कार्यक्रम भएको छ । भारतले सिमा अतिक्रमण गरी एकतर्फी नक्शा जारी गरेको विषयमा स्थानीय ह्याप्पी क्लबको आयोजनामा बिरोध कार्यक्रम सम्पन्न भएको हो।

विभिन्न प्ले कार्ड, व्यानरको साथमा स्थानिय युबा तथा बुद्धीजिवीहरुको उपस्थितीमा नगर क्षेत्रको परिक्रमा गर्दै उक्त विरोध कार्यक्रम सम्पन्न भएको थियो । भारतले आफ्नो हेपाहा नीति तुरन्त सुधार्नु पर्ने, नेपाल सरकारले पनि कुटनितिक स्तरबाट दिर्घकालिन रुपमा सिमा बिबाद समाधानमा अघि बड्नुपर्ने कुरा कार्यक्रमका बक्ताहरुले राखेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved