घुससहित विद्युतका कर्मचारी पक्राउ

  • प्रकाशित मितिः भदौ, 23, 2076
  • पहिलो किताब संवाददाता

सिराहा/ विद्युत प्राधिकरणका सिरहाका कर्मचारी घुस रकमसहित सप्रमाण पक्राउ परेका छन् । कर्मचारीमा नियुक्त गराई दिने भन्दै घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

करारमा जागिर लगाइदिने भन्दै ८० हजार घुस लिदै गर्दा सिरहाको विष्णुपुर चौकको एक होटलाबाट विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत इलेक्ट्रिसियन छेदीलाल साहलाई सप्रमाण पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालयका शाखा अधिकृत जयराम पंजियारले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved