५ रुपैयाँबाट जुट्यो ६३ लाख

  • प्रकाशित मितिः भदौ, 18, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान संकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ ।

महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् ।

अभियानकर्ता जगतप्रसाद अर्यालका अनुसार त्यति व्यक्तिबाट संकलित ५/५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved