यस्तो छ रिता कट्टेलको नयाँ म्युजिक भिडियो

  • प्रकाशित मितिः श्रावण, 31, 2075
  • पहिलो किताब संवाददाता

बिराटनगर / पूर्वकी  चर्चित भिजे रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता हुदै मोडल बन्न पुगेकी रिताको यो पहिलो म्युजिक भिडियो हो ।

वाइल्ड रिपर्सको “जालैमा जालैमा” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष कालिकोटेको स्वर रहेको उक्त गीतमा रिताको अभिनय बोल्ड देखिन्छ । निर्देशक अर्जुन अधिकारीले उक्त भिडियो निर्देशन गरेका हुन् ।

 

हेर्नुहोस् भिडियो :



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved