नेपालको सीमा मिचेको विषयमा डा गोविन्द केसीद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र

  • प्रकाशित मितिः कार्तिक, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / भारतले नेपालको सीमा मिचेको विषयमा डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

सीमा विवादमा देश केन्द्रीत रहेको भन्दै १७ औँ अनसन स्थगित गरेका डा केसीले भारतीय दुतावास मार्फत प्रेसित गर्न भन्दै मोदीलाई पत्र लेखेका हुन् ।

उनले पत्रमा सन् १८१६ को सुगौली सन्धी देखि सन् २००१ मा भारतको गुजरातमा गएको भुकम्पका बेला आफूले गएर दिएको स्वास्थ्य सेवाको चर्चा गरेका छन् ।

हेरौँ डा केसीले मोदीलाई लेखेको पत्र

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved