सरौतो प्रचारमा भिटेनको र्‍याप

  • प्रकाशित मितिः कार्तिक, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / र्‍याप गायक भिटेनको आवाजमा चलचित्र ‘सरौतो’को प्रमोशनल गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्रमा भिटेको र्‍याप समावेश गरिएको हो । 

गीतमा चलचित्रका केही दृश्य र सेटमै खिचिएका फुटेजहरु समावेश गरिएका छन् । गीतमा र्‍यापर भिटेनलाई पनि देखाइएको छ । 

हरि हुमागाईले निर्देशन रहेको चलचत्रिमा सुमी मोक्तान, विजय लामा, युवराज लामा, सन्नी सिंह, अमिर गौतम, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

केही अघिमात्रै गीतमा अश्लिल शब्द प्रयोग गरेको आरोपमा थुनामा परेका उनले गाएको यो गीतमा प्रयोग भएका त्यस्ता शब्दमा ‘बीप’ गरिएको छ । युट्युबमा यो गीत ट्रेन्डिङको ७ औं नम्बरमा परेको छ ।

गीतको भिडियो :






पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved