फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

  • प्रकाशित मितिः पुष, 24, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / नेपाली बजारमा साताको तेस्रो दिन मंगलबारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार बजारमा छापावाल सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक सय रुपैयाँले बढेर ५९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज एक सय बढेर ५९ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

म‌ंगलबार चाँदीको ५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ५५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved