जनयुद्द हाँकेका प्रचण्डका दुर्लभ तश्विरहरु

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इटहरी / शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गरि कम्युनिष्ट सत्ता स्थापना गर्न हिंडेका प्रचण्ड दुइ पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भईसकेका छन् ।

कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको कुसल खेलाडी बनेका छन् ।

अहिले तेस्रो दलमा सिमित वनेको प्रचण्डको दल पहिलो दल एमालेसँग एकता गरि फेरि शक्तिसाली पार्टीको अध्यक्ष वन्ने ध्याउन्नमा छन् । ती एैतिहाँसिक व्यक्तित्व प्रचण्डको ईतिहाँस सम्भाउने दुर्लभ तश्विरहरु

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved